|
काठमाडौंमा राजनीतिक परामर्श गरेर शुक्रबार बिहान दिल्ली फर्किएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग दिउँसो भेटवार्ता गरेका थिए।
सुरक्षा सल्लाहकारबाट द्धिदेशीय सम्बन्धको सहजीकरणमा आवश्यक उपाय अवलम्बन गर्न लागिएको सकारात्मक संकेत पाएका राजदूत उपाध्यायले यसबारे छिट्टै नतिजा देख्न सकिने प्रतिक्रिया दिए।
|
0 comments:
Post a Comment