संयुक्त राष्ट्रसंघको महासभामा नेपालको लाजमर्दो संवोधन
News Updated By- Bina Bhattarai | Posted From- Washington DC | October 02, 2015
काठमाडौँ, १५ असोज - संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले भारतको नाकाबन्धीका विषयमा कुरा उठाउनुको सट्टा उल्टै भारतलाई भूकम्पको बेला सघाएकोमा धन्यवाद दिए।
तराईमा जारी आन्दोलनको कारण देखाउँदै भारतले नेपालमा आउने अत्यावश्यक वस्तु निकासीमा रोक लगाएको छ जसको कारण देशभर पेट्रोलिपम पदार्थसहित अत्यावश्क वस्तुको अभाव देखिएको छ।
महासभामा सम्बोधन गर्ने क्रममा सिंहले खाले विभेदको अन्त्य गर्ने गरी संविधान जारी भएको जानकारी बाँडे। उनले नेपालको संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताए।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment