मधेस बिरोधी व्यक्ति राष्ट्रपति बनेको भन्दै उनको पुत्ला दहन

काठमाडौँ १२ कार्तिक । पहिलो महिला राष्ट्रपतिको रुपमा सपथ खाएकै दिन विद्या भण्डारीको वीरगञ्जमा पुत्ला दहन गरिएको थियो । संघिय समावेसी मधेशी युवा मोर्चाले वीरगंजको घण्टाघर चौकमा आज दिउसो नवनिर्वाचित राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेका हुन्  ।
मधेस बिरोधी व्यक्ति राष्ट्रपति बनेको भन्दै उनको   पुत्ला दहन गरिएको मोर्चाका एक कार्यकर्ताले जानकारी दिएका छन्  ।

- See more at: http://medianp.com/2015/10/71262.html#sthash.zztwhYl4.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment