२६ वर्षे महिलाले एकै पटक जन्माइन् ५ बच्चा, जसमा ४ छोरी र १ छोरा छन्

एजेन्सी । हरेक आमाले गर्भमा बच्चा बसेपछि एउटा भन्दा धेरै बच्चालाई जन्म लिने बारेमा सोचेका हुँदैनन् । आमाले नसोचे पनी कतिपय अवस्थामा जुम्ल्याहा बच्चाहरु जन्मने गरेका समाचारहरु अथाहा प्दै र सुन्दै आएपनि आँफैले पाँच वटा बच्चालाई जन्म दिएको थाहा पाएपछि अस्ट्रेलियाको मेलवर्नकी २६ वर्षे किम तुकी छक्क परिन् । उनले सपनामा पनि चिताएकी थिइनन् एकैसाथ ५ बच्चाको आमा बन्ने कुरा ।
किम तुकीले गत हप्ता पर्थ के एडवर्ड मेमोरियल अस्पतालमा चार छोरी र १ छोरालाई जन्म दिएकी हुन् । किमका सबै बच्चा स्वस्थ छन् । यस अघि नै २ जवान छोरीकी आमा बनीसकेकी किमले छोराको नाम कीथ र चार बैनीहरुको नाम अली, पेनलोप, टिफनी र बेट्रिक्स राखेकी छिन् । अस्पतालबाट छुट्टी पाए लगत्तै अहिले विशेषज्ञ चिकित्सकको टोलीले उनको रेखदेख गरिरहेको छ ।women
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment