व्वाई फ्रेण्डसँग विपाशाको यस्तो मस्ती, जन्मदिन मनाउने शैली पनि हनिमुन जस्तो

भारतीय अभिनेत्री विपाशा बासु अझै न्यू इयर मनाउँदै छिन् । तर उनी एक्लै छैनन् । उनलाई न्यू इयर देखि ३७ औं जन्मदिन मनाउन प्रेमी करन सिंह ग्रोवरले साथ दिएका छन् ।
पछिल्लो समय हरेक ठाउँमा सँगै देखिने यो जोडी अहिले माल्दिभ्समा छ । उनीहरुले त्यहाँ विपाशाको जन्म दिन मनाउने तयारी गर्दैछन् । हालै विपाशाले इन्स्ट्राग्राममा आफ्नो र ग्रोवरको केहि तस्बिरहरु सेयर गरेर न्यू इयर र जन्मदिन सँगसँगै मनाउन थालेको उल्लेख गरेकी छिन् ।
bipasa n bf
एक तस्बिरमा करनले विपाशालाई पछाडीबाट समातेका छन् । विकिनीमा सजीएकी विपाश र उनका प्रेमीले समुन्द्री तटमा गर्दै गरेको रोमान्सलाई तस्विरले झल्काएको छ । दुबैले सेल्फी तस्बिर लिएका छन्। विपाशा र उनका प्रेमीका तस्विरहरु देख्दा लाग्छ उनीहरुले जन्मदिन हैन हनीमुन मनाइरहेका छन् । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/01/77439.html#sthash.lxxUY202.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment