|
काठमाडौँ ६ मंसिर । सप्तरीमा प्रहरी र आन्दोलनकारीको झडपमा प्रहरीको गोली लागी दुई आन्दोलनकारीको मृत्यु भएको छ । रातिको समय यात्रुबाहक बसको स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीहरुले जथाभावी ढुङ्गा-मुड़ा गर्दै प्रहरीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको बताइएको छ। सप्तरी प्रहरीका अनुसार गाढा-९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा-७ का नागेश्वर यादवको मृत्यु भएको छ ।
झडपमा २० आन्दोलनकारी गोली लागेको र उनीहरुको उपचार बीपी स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।


- See more at: http://medianp.com/2015/11/73297.html#sthash.8ikriYg2.dpuf
|
0 comments:
Post a Comment