काठमाडौँ ११ मंसिर । आज (शुक्रबार) साँझ ५ बजेर २२ मिनेटमा पाचँथर केन्द्रविन्दु भएर भूकम्प गएको छ । कम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर २२ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ । आजै काभ्रेपलान्चोक केन्दूविन्दु भएर ४.१ म्याग्न्च्यिूडको भूकम्पको धक्का गएको थियो ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment