सेना परिचालन हुनसक्छ’

काठमाडौँ ९ मंसिर । उपप्रधान एवं रक्षमन्त्री भीम रावलले मधेसको आन्दोलन थप हिंसात्मक बन्दै गए आन्दोलन नियन्त्रण गर्न सरकार सेना परिचालन गर्न बाध्य हुने बताएका छन् । प्रेस चौतारी जिल्ला शाखा अछामले मंगलबार मंगलसेनमा आयोजना गरेको पत्रकारसम्मेलनमा रक्षामन्त्रीले सेना परिचालन हुनसक्ने बताएका हुन् ।
बिरामी बोकेका एम्बुलेन्स तोडफोड गर्ने तथा अत्यावश्यक औषधि बोकेका गाडी जलाउनेजस्ता अमानवीय कार्य अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत भएको पनि उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment