इयूको साढे १४ अर्ब सहयोग फिर्ता हुने खतरा

काठमाडौँ ९ मंसिर । युरोपेली महासंघ (इयु) ले सहयोग रकम सदुपयोग गर्ने मोडालिटीमा एक महिनाभित्र सम्झौता हुन नसके दाता सम्मेलनमा आफूले घोषणा गरेको सहयोग आउन अप्ठेरो पर्न सक्नेप्रति सचेत रहन सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको नेपाल–इयु संयुक्त आयोगको नवौं बैठकमा इयु प्रतिनिधिले पुनर्निमार्ण विधेयक तत्काल अघि बढाएर सहयोग तत्काल अघि बढाएर पुननिर्माण विधेयक तत्काल अघि बढाएर सहयोग सदुपयोग गर्न नेपाललाई सचेत गराएका हुन् ।
दलीय स्वार्थका कारण विधेयक संसद्मा अड्किनु आफैंमा चिन्ताको कुरा भएको इयुको भनाइ छ । पुननिर्माण विधेयक पारित नभए र सहयोग रकम सदुपयोगसम्बन्धी मोडालिटी तयार नभए इयुले भूकम्पपछिको पुननिर्माणका लागि घोषणा गरेको १ सय मिलियन युरो अर्ब फिर्ता हुने खतरा बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment