|
काठमाडौँ ६ मंसिर । गए राती भारदहमा भएको घटनाको विरोधमा प्रदर्शन उत्रिएका मोर्चाका कार्यकर्ता र प्रहरीको झडपका क्रममा गोली चल्दा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेमा राजविराज घर भएका दिलीप साह रहेको बताईएको छ ।
प्रदर्शनकारी र प्रहरीको झपडका क्रममा साहको टाउकोमा गोली लागी घटनास्थलमै मृत्यु भएको छ । अहिले राजविराज र आसपासका क्षेत्रको अवस्थान तनावग्रस्त रहेको छ ।
|
0 comments:
Post a Comment