|
काठमाडौं, ७ मंसिर - राजधानीमा उपचारका लागि तत्कालै रगत पाउन मुस्कील हुन थालेको छ । केन्द्रीय रक्तसंचार सेवा पुग्नेहरुले पनि रगत पाउन तीनचार घण्टा कुर्नुपर्ने भएको छ।
भूकम्प र बन्द हड्ताल लगायतका कारण अघिल्लो वर्षको तुलनामा रक्त संकलनमा कमी भएकाले यो अवस्था आएको हो । केन्द्रले ब्लड व्यागको भने अभाव नभएको बताएको छ।
|
0 comments:
Post a Comment