|
काठमाडौँ, २ मंसिर - पूर्व प्रधानमन्त्री डा. बाबुरामले भट्टराईले आफूसँग चीनले नेपाललाई धेरै गर्न नसक्ने भएकाले भारतसँग सम्बन्ध सुधार गर्न सुझाव दिएको बताएका छन्।
भारतीय टेलिभिजन च्यान सिबिएन आइबीएनमा कार्यरत विदेश नीति बिट हेर्ने महिला पत्रकार आँचल बोहोराले लिएको अन्तर्वातामा डा भट्टराईले सो कुरा बताएका हुन्।
भारतीय टेलिभिजन च्यान सिबिएन आइबीएनमा कार्यरत विदेश नीति बिट हेर्ने महिला पत्रकार आँचल बोहोराले लिएको अन्तर्वातामा डा भट्टराईले सो कुरा बताएका हुन्।
चीनका तत्कालीन प्रधानम्त्री वेन जिया बाओले आफूसँग कुरा गर्दै चीनले नेपालमा धेरै गर्न नसक्ने बरु भारतसँग सम्बन्ध सुधार गर्न सुझाव दिएको बाबुरामले बताएको खुलासा समेत आँचलले गरेकी छिन्।
बाबुरामसँग लिएको अन्तर्वार्ताका तस्विर सहित आँचलले प्रकाशित गरेका ट्वीटमा बाबुरामले प्रचण्ड, ओली लगायतका नेता मधेश विरोधी भएको समेत बताएको उल्लेख छ। सो अन्तर्वातालाई आजनै प्रसारण गर्ने बताइएको छ ।
बाबुरामसँग लिएको अन्तर्वार्ताका तस्विर सहित आँचलले प्रकाशित गरेका ट्वीटमा बाबुरामले प्रचण्ड, ओली लगायतका नेता मधेश विरोधी भएको समेत बताएको उल्लेख छ। सो अन्तर्वातालाई आजनै प्रसारण गर्ने बताइएको छ ।
बाबुरामले भारतीय पत्रकारसँग गरेको कुराकानी मर्यादा विपरित भएको भन्दै ट्वीटरमै ब्यापक आलोचना भएको छ।
|
0 comments:
Post a Comment