प्रहरीले बल प्रयोगगरी दसगजाबाट हटाएपछि बीरगंजमा मधेसी मोर्चाको प्रदर्शन

बीरगंज १६ कार्तिक । झन्डै एक महिना भन्दाबढी समय देखि दसगजा क्षेत्रमा बस्दै आएका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले आज बिहानै बल प्रयोगगरी हटाएपछि बीरगंजमा मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।


आन्दोलनकारी मधेसी मोर्चाका कार्यकर्ताले बीरगंजमा सडक अवरुद्ध पर्दै मोटरसाइकल , साइकल समेत चलन दिएका छैनन । अहिले वीरगञ्ज भन्सार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको पर्सा प्रहरी प्रमुखले मिडिया एनपी लाई बताएका छन् ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment