अाफ्नै बुलेट मार्फत चीनले खानीखोलासम्म ग्यास ल्याइदिने

काठमाडौँ ७ मंसिर । चीनले धादिङको खानीखोलासम्म आफ्नै ग्यास बोक्ने बुलेटबाट ग्यास ल्याइदिने भएको छ। चीन नेपालको सिमानाका केरुङ हुदै धादिङको खानीखोला सम्म ग्यास ल्याइदिन चीनसरकार तयार रहेको आयल निगमले जनाएको छ ।
चीन र नेपालको सिमानाका केरुङ भन्दा झन्डै ५ किलोमिटर दुरीमा रहेको आफ्नो ग्यास डिपोबाट नेपालको खानीखोलामा रहेको अाेम ग्यासकाे डिपाेसम्म चीन सरकारले ल्याइदिन तयार रहेको बताईएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment