हस्तलिखित पासपोर्ट आजदेखि नचल्ने

काठमाडौँ ७ मंसिर । हस्तलिखित पासपोर्ट आज सोमबारदेखि विश्वभर चल्ने भएको छ । आइकाओको बाध्यकारी नियमअनुसार अनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात हातले नलेखेको पासपोर्ट उपयोगमा ल्याउन पाइदैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।
सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्षदर्ता प्रणाली लागू गर्ने भएको छ । ६ महिनाअघि देखि नै कतिपय मुलुकलले हस्तलिखित पासपोर्टमा भिसा नदिइ एमआरपी माग गर्दै आएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment