तथ्य लुकाउँदै कालोबजारी गर्दै आयल निगम

काठमाडौँ २ मङ्सिर । नेपाल आयल निगमले कालोबजारीको पोल खुल्ने डरले भारतबाट ल्याइएको पेट्रोलियम पदार्थको बिक्री वितरण सम्बन्धी विवरण वाणिज्य तथा आपूर्तिमन्त्रालयलाई समेत उपलब्ध गराएको छैन । तीनपटक माग्दा पनि विवरण र तथ्यांक उपलब्ध गराउन अटेर गरेपछि मन्त्रालय निगमलाई लिखित निर्देशन दिने तयारीमा छ ।
इन्धन बिक्रीवितरणमा निगमकै मिलेमतोमा कालोबजारी भइरहेको सार्वजनिक भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि के कति पेट्रोलियम पदार्थ काठमाडौं भित्रिएको र कुन–कुन पम्पबाट बिक्रीवितरण भएको नखुलेको भन्दै मन्त्रालयले तत्काल सम्पूर्ण विवरण उपलब्ध गराउन मौखिक निर्देशन दिएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment