|
काठमाडौँ, २ मंसिर– बुधबार भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल पपुवा न्यूगिनीसँग दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पपुवा न्यूगिनीले २ बल बाँकी छँदा भेट्टायो ।
यसअघि यूएईको अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो ।
नेपलको सुरुवात भने खराव थियो । आहिलो ओभर नै मात्र २० रन जोड्दा सुरुवाती दुई विकेट गुमायो । ओपनर अनिल मण्डल र सुवास खकुरेल शुन्य रनमा नै एलबीडब्लू धरापमा परे ।
सागर पुन र उपकप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि रनको साझेदारी गर्दै नेपालको पारी सम्हाल्ने प्रयास गरे । ५२ बलको सामना गरेका मल्लले पाँच चौकासहित ३६ रनमा आउट भए ।
सागरले चौथो विकेटका लागि कप्तान पारस खड्कासँग ५१ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० कटाए । ९२ बलको सामना गरेर सागर एक चौकासहित ४७ रनमा आउट भए ।
त्यसपछि कप्तान पारस र शरद भेसवाकरले ६० रनको साझेदारी गर्दै नेपालको स्कोर समान्नजनक अवस्थामा पुर्याए । पारसले ८१ बलमा ५८ रन बनाए, जसमा पाँच चौका समेत छ ।
सातौ नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी ९ रनमै आउट भए । नेपालका स्कोर २०० रन हुँदा शरद पनि आउट भए । आकर्षक पारी खेलेका शरदले ४५ बलमा ४२ रन बनाए ।
बन्त रेग्मी ७ रनमा आउट भए । मेहबुब आलम १५ र शक्ति गौचन २ रनमा अविजित रहे ।

0 comments:
Post a Comment