राप्रपा नेपालको असन्तुष्ट पक्ष आन्दोलनमा

काठमाडौँ ८ मंसिर । सत्तारुढ राप्रपा (नेपाल) को असन्तुष्ट पक्षले हिन्दु राज्यसहितका माग पुरा गराउन भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
पार्टी अध्यक्ष कमल थापासंग असन्तुष्ट समुहले केही साना दल र समूहसंग मिलेर निर्माण गरेको ‘राष्ट्रिय जनसंघर्ष मोर्चा’ले संविधानको खारेजीसहितको माग राखी आन्दोलन घोषणा गरेको हो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment