अन्‍नपूर्णपोस्ट् दैनिकमा बुधबार प्रकाशित तपाईको राशिफल हेर्नुस्...

    मिति: २०७२ मङ्शिर २ बुधवार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    खर्च वृद्धि हुनेछ । अधुरा कार्य पूरा हुनेछन् ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    महत्वपूर्ण व्यक्तिहरूसँग विवाद हुनसक्छ । अर्थआर्जनमा वृद्धि हुनेछ ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    तार्किक क्षमताको विकास हुनेछ । पराक्रम बढ्नुका साथै महत्वपूर्ण कार्य सम्पन्न हुनेछन्।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आफन्तसँग विवाद बढ्नेछ । आर्थिक समस्या उत्पन्न हुनेछ ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    व्यवसायमा सुधार आउनेछ । हर्ष बढ्नेछ । प्रतिष्ठा बढ्नेछ ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    अध्ययनमा रुचि बढ्नेछ । प्रतिद्वन्द्वी सक्रिय रहनाले कार्यमा अवरोध हुनेछ ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    रचनात्मक कार्य हुनेछन् । आर्थिक विवाद बढ्नेछ ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आकस्मिक धन प्राप्ति हुनेछ । भाग्य सबल रहनेछ ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    व्यवसायिक योजना बन्नेछन् । सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । अध्यापनमा अवरोध आउनेछ ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    दैनिक कार्यमा सुधार आउनेछ । आत्मबल कमजोर रहनेछ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment