![]() |
सांसद साह चढेको बा५च ३८४४ नम्बरको जीपमासमेत मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
सद्भावना पार्टीका रौतहट जिल्ला अध्यक्ष शेष जम्सेदले संसद साहलाई मोसो दलेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
मधेसबिरोधी संविधानमा हस्ताक्षर गर्ने संसदलाई मोसो दलेको प्रतिक्रिया उनले दिएका छन् ।
प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई सघाएका सांसद साह मन्त्री हुनका लागि लविङमा पनि लागेका थिए ।
तर ओलीले दलित जनजाति पार्टीका विश्वेन्द्र पासवालाई मन्त्री बनाएका थिए । अन्नपुर्णमा खबर छ !

![]() |
0 comments:
Post a Comment