जनकपुरमा बम बिष्फोट १ जना घाईते, अवस्था चिन्ताजनक

जनकपुर ५ मंसिर । जनकपुरमा शनिबार विहान बम बिष्फोट भएको छ । जनकपुर नगरपालीका ४ स्थित रमेश यादवको घरमा बम विष्फोट भएको हो । सो बम बिष्फोटमा सिरहा सिराहा गौरीगञ्जका श्रवण यादव घाईते भएका छन् । घाईते यादवलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । सिरहाका यादव पढाइको सिलसिलामा जनकपुरमा बसोबास गर्दै आएका हुन  । अहिलेसम्म सो स्थानमा कसरी बम बिष्फोट भयो भन्ने कुनैपनि अनुमान गरिएको छैन । तर, स्थानियका अनुसार सो घरमा बनाउँदै गरेको बम बिष्फोट भएको खबर सार्वजनिक भएको छ । अहिले घटनास्थल तर्फ प्रहरीको टोली गएको छ । -
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment