![]() |
दिउँसो २ बजेपछि राष्ट्रपति कार्यालयमा नवनिर्वाचित उपराष्ट्रपति पुनको सपथसँगै अघिल्ला उपराष्ट्रपति परमानन्द झाको बिदाइ हुनेछ। व्यवस्थापिका संसदमा शनिबार सम्पन्न उपराष्ट्रपति निर्वाचनमा पुन उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।
उपराष्ट्रपति पदमा निर्वाचित भएका पुन एमाअोवादीबाट अाफ्ना सबै जिम्मेवारीमुक्त भएका छन्। पुनले अाइतबार एक विज्ञप्ति प्रकाशित गर्दै अाफू सम्बद्ध दलका सबै पद र जिम्मेवारी त्यागेको जनाएका छन्।
![]() |
0 comments:
Post a Comment