,काठमाडौँ १ मङ्सिर । काठमाडौँमा मंगलबार (आज ) साँझ ६ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । रसुवा केन्द्रविन्दु भएर गएको परकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ४.३ रेक्टर स्केलको पराकम्प गएको हो ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment