|
नवलपरासी : मधेसी मोर्चाको केन्द्रिय समितिले बन्दमा बिहानी सत्रमा स्कुल खुलाउन दिने निर्णय जिल्लामा कार्यान्वयन नहुने भएको छ ।
अघिल्लो पटक भएका बन्दमा पनि स्कुल नखोलेर आलोचित मोर्चाका कार्यकर्ताहरुले चौतर्फी दबाबपछि स्कुल सञ्चालन गर्न भनेका थिए ।
तर अहिले भने केन्द्रिय समितिले निर्णय गरेपनि जिल्ला तहमा स्कुल सञ्चालन गर्न नदिने निर्णय गरिएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए ।
|
0 comments:
Post a Comment