OMG !!! चीनको चमत्कार, हजारौं फिटको भीरमा बन्दैछ सडक (फोटो फिचर) - (हेर्नुहोस् भिडियो)

एजेन्सी । हजारौं फिटको उचाई जहाँबाट तल हेर्न पनि डर लाग्छ जहाँ मजदुरहरु सडक निर्माण गरिरहेका छन् ।
चीनको हुनान प्रान्तको पिंगजियांग काउन्टीमा हजारौ फिट उचाईको पहाडमा सडक निर्माण कार्यक्रम चलिरहेको छ ।
यहाँका केही तस्वीरहरु हेर्दा समेत आंग सिरिङग हुन्छ । यो सडक निर्माणको उदेश्य भने पर्यटकहरु बढाउनु रहेको छ । यो पहाडमा सन् २०११ देखि सडक निर्माणको काम थालिएको हो ।china 1
china 1
china 2
china 3
china 4
china 5
china 6
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment