मस्तीजादेको प्रमोसनका क्रममा सन्नीले हट डान्सदेखि दर्शकको कार समेत धोइदिने

बलीउडमा यतिबेला सन्नी लियोनीको चर्चा फिल्म मस्तीजादेका कारण चुलीएको छ । सन्नीको आगामी फिल्म मस्तीजादेको प्रमोसनका लागी उनी बोल्ड अवतारमा कहिले रेड विकीनिमा त कहिले कार धोइरहेको अवस्थामा भेटिन्छिन् । यस अघि नै यूट्यूवमा फिल्मको ट्रेलर,टीज़र तथा रोमांटिक गीतहरुका कारण हिट भइसकेकी सन्नीले प्रमोसनका लागी यतिबेला नयाँ आइडीया फुराएकी छिन् ।
सन्नीले मंगलबार ट्विट गर्दै भनेकी छिन् ‘लैलाका जसरी कार धोएको भिडियो @mastizaadefilm मा पठाउनुहोस, जसमध्ये एक जना भाग्यहाली बिजेताको कार म आँफैले धुनेछु । ‘ जहाँ सन्नीले लैला र लिलीको डबल रोलमा अभिनय गरेकी छिन् ।
मिलाप जावेरीको निर्देशनमा बनेको मस्तीज़ादेमा सन्नीका अलावा तुषार कपूर र वीरदास मेल मुख्य भुमिकामा छन् । यो फिल्म २९ जनवरीमा रिलीज हुने तयारीमा छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment