माधवकुमार नेपालले भने, ‘अब तराईमा सेना परिचालन गर्नुपर्छ’

काठमाडौँ २१ पुष । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेस आन्दोलनमा सरकारले जस्टिफाइ हुनेगरी सबै विधि प्रयोग गर्नुपर्ने पक्षमा देखिएका छन् । सरकारले नजान्दा मधेस आन्दोलनका कारण नाकाबन्दी बेहोर्नुपरेको उनको धारणा छ ।
नेपालको जस्टिफाई हुनेगरी राजमार्ग र नाकामा सेना प्रयोग गर्न सकिने उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment