‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ कांग्रेस नेता डा. महत

काठमाडौं, २० पुष । नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ बनेको एक म्यागेजिनले सम्मान गरेको छ ।
बेलायतको प्रख्यात म्यागेजिन ‘दी ब्यांकर म्यागेजिन’ले आफ्नो सन् २०१६ को अंकमा पूर्वअर्थमन्त्री डा. महतलाई सन् २०१५ को विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा सम्मानित गरेको हो।
गएको वैशाख १२ को शक्तिशाली भूकम्पपछिको विपद् व्यवस्थापन, उद्धार तथा पुर्नस्थापना अभियानमा अर्थमन्त्रीका रुपमा उनले निर्वाह गरेको भूमिका उदाहरणीय रहेको उल्लेख गर्दै सो म्यागेजिनको सुन २०१६ को पहिलो अंकमा डा. महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा चुनिएको उल्लेख गरेको छ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment