गाईको गोबर अनलाइन मार्फत बिक्री

काठमाडौं, १५ पुष । गाईको मुत्र, गोबर, दूध, दही घ्यू लगायत हिन्दू संस्कारमा आवश्यक पर्छ । हिन्दूधर्मा लम्वी बसेका मुलुकमा यो जन्म देखि मृत्यु सम्मका संस्कारका लागि गौमूत्र आवश्यक पर्छ । गाईको गोबरबाट बनको गुइँठाको माग पनि बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसको अनलाइन मार्फत माग भएको र सोही अनुसार बिक्री पनि हुने गरेको बताइएको छ ।
cow-dung
यस्तै भारतमा हवन पूजाका लागि पनि गाईको गोबरबाट बनेको गुइँठाको प्रयोग गरिन्छ । लोकल गाईको गौमूत्र देखि सबै चीजको माग र अनलाइन बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । लोकल गाईको गोबरबाट बनेको गुइँठाले यज्ञ गर्दा त्यस आसपासका क्षेत्रमा मानिसलाई अत्यावश्यकीय अक्सिजनको मात्रा बढ्ने दावी गरिएको छ ।
जापान, अष्ट्रेलिया र हंगेरीका वैज्ञानिकले लोकल गाईको गोबरबाट बनेको गुइँठा र घ्यूबाट यज्ञको अध्ययन गरेको र उक्त कुरा पत्ता लगाएको भन्दै भारतीय अनलाइन पत्रिका हिन्दीन्यूजले समाचार प्रकाशित गरेको छ । उक्त कुरा पत्ता लागेसँगै गुइँठाको विक्री सुरु भएको जनाइएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment