![]() |
मुम्बइ— टी-२० विश्वकपको सेमिफाइनल अन्तर्गत भारत र वेष्टइन्डिजबीच भएको खेलको आधा समयसम्म भारतले जित्ने देखिएको छ। तर अन्तिम नतिजा त्यस्तो आएन।
खेल आधा समयबाट अघि बढ्दै गर्दा वेस्ट इन्डिज टोलीले घरेलु टोलीमाथि खतरनाक दावाब बढायो। यस्तो देखिन्थ्यो वेस्ट इन्डिज टोली कफन बाँधेर मैदानमा आएको छ।
भारतीय टोलीका केही गल्तीलाई वेस्ट इन्डिज खेलाडीले राम्रो सदुपयोग गरे। दुई नो बल भारतका लागि महँगो सावित भयो। ती नोबलमा क्याचको सम्भावना प्रवल थियो। दुवै पटक सिमन्सले जीवनदान पाए।
यो घटनाले म्याचको दिशा परिवर्तन गरिदियो। भारतमाथि वेस्ट इन्डिज हावी भयो। राम्रो फर्ममा रहेको वेस्ट इन्डिज भारतसँग एक-एक कुरामा टक्कर दिन सामर्थ्यमा रह्यो। १९० बढीको स्कोर वेस्ट इन्डिजका लागि कम थिएन। यसलाई वेस्ट इन्डिज टोलीले सुझबुझ तथा उत्साहका साथ पछ्याउन सफल रह्यो।
बिराट कोहलीलाई दुई बलमा तीन पटक रन आउट गर्ने मौका मिलेको थियो। जब वेस्ट इन्डिज यसमा असफल भयो। त्यसपछि उनले ब्याट घुमाउन थाले। भारतले दुई क्याच लिन सफल रह्यो तर दुवै पटक नो बल रह्यो।
वेस्ट इन्डिजको विजयमा ब्याट्सम्यान सिमन्स, जोन्सन तथा रसेलको भूमिका महत्वपूर्ण रह्यो। टस हार्नु पनि भारतका लागि निकै महँगो सावित भएको मान्न सकिन्छ।

0 comments:
Post a Comment