चलचित्र झोलाको पाइरेसी, पाँच करोड क्षतिपुर्तिको दाबी :: Watch video

फिल्महरु पाइरेसि हुदा फिल्मका निर्माताहरुले ठुलै आर्थिक नोक्सानी बेहोर्नु परी रहेको छ ।पाइरेसिको पछिल्लो उदाहरण फिल्म झोला पनि भएको छ ।बिभिन्न फिल्म फेस्टीबलमा सहभागिता जनाउदै दर्शकको मन जितेको फिल्म झोला यु ट्युबमा अपलोड भएपछि फिल्मको निर्माण पक्षले किटानी जाहेरी दर्ता गराएका छन ।फिल्मको प्राबिधिक काम गरेको मा्उन्टेन रीभर बाट फिल्म लिक भएको हुन सक्ने फिल्मको निर्माण पक्षको दाबि रहेको छ ।माउन्टेन रीभरको कम्प्युटर लगायत सामाग्रि समेत प्रहरीले जफत गरी सकेको छ भने सञ्चालक चन्द्रकान्त झा सम्पर्कमा आएका छैनन् ।निर्देशक यादब भट्टराइले बिदेशको अधिकारको सम्बन्धमा छलफल भइरहेको र नेपालमै पनि प्रदर्शनको तयारी भइरहेको समयमा फिल्म लिक हुदा अब फिल्मको व्यवसाक सम्भावना नरहेको दाबि गर्दै पाँच करोड रकमको क्षतिपुर्तिको दाबि गरेका छन ।कृष्ण धारबासिको उपन्यास झोलाको कथा बस्तुमा फिल्म निर्माण गरीएको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment