कक्षा १२ को मौका परीक्षाको नतिजा कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, १६ मंसिर। उच्च माध्यमिक शिक्षा परिषदरले १२ कक्षाको मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको जनाएको छ । गएको कात्तिक महिनामा लिएको उक्त परीक्षामा सहभागी भएका मध्ये ८४.६१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका परिषद्ले जनाएको छ ।
एक विषयमा अनुतीर्ण भएकालाई परीक्षा दिने व्यवस्था अनुसार ३३ हजार २ सय ११ विद्यार्थीले परीक्षा दिएकोमा २८ हजार एक सय एक विद्यार्थी उतिर्ण भएको अर्याललले बताए
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment