पेट्रोलिम्याक्सले हवाई इन्धन ल्याउन सकेन



काठमाडौँ १७ मंसिर । दुइटा विमान कम्पनी भाडामा लिई भारतबाट हवाइ इन्धन ल्याउने बाचा गरेको पेट्रोलिम्याक्स नेपाल प्रालिले पाँच दिन बित्दा पनि इन्धन ल्याउन सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।
इथियोपियन र जोर्डन एयरलायन्स विमान कम्पनीले आयल निगमलाई गत शुक्रबार पहिलो उडानबाट हवाई इन्धन ल्याइदिने बाचा गरेको पेट्रोलिम्याक्स ५ दिन बित्दासमेत इन्धन ल्याउन नसकेकाे हाे ।
तर, शुक्रबार उत्तर अमेरिकी पर्व ‘थ्यांङ्क्स गिभिङ’का कारण सोमबार साँझ हवाई इन्धन ल्याउने भनेको यस कम्पनीले सोमबार साँझ पहिलो कार्गो उडान हुने बताएको थियो । तर मंगलबार बेलुकीसम्म ५ दिन बितिसक्दा पनि यसले इन्धन ल्याउन सकेन ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment