भारत-आफ्ना विद्यार्थीलाई रक्सी खुवाएर जबरजस्ती बतात्कार गर्ने शिक्षीकाका अरु थप रहस्य पनि खुलेका छन् । शिक्षीकाले आफ्ना भाइहरुको सहयोगले आफैले पठाउँदै आएका युवकलाई रक्सी सेवन गर्न बाध्य पारेर आफै चक्कु देखाई सेक्स गरेको भिडीयो खिचको रहस्य पर्दाफास भएको छ । उनले त्यसरी थुपै्र अश्लिल भिडीयो बनाएकी थिइन् । शिक्षीकाको यो क्रम एक बर्ष सम्म चल्यो । केही समय पहिला युवकको परिवारसँग उृनको अश्लिल भिडीयो भेटीएपछि परिवारहरु हैरानी सहन बाध्य भएका थिए । अहिले प्रहरीलाई ति श्क्षिीकाले बनाएका १७ वटा भिडीयोको बारेमा पक्ता लागेको छ । १७ वटा मध्ये उनले चक्कु देखाएर ति छात्र युवकसँग १६ वटा भिडीयो बनाएकी छिन् भने आफ्ना भाईसँग अर्को बाँकी भिडीयो खेलेकी छिन् । भारतीय प्रहरीका अनुसार शिक्षीकाले १ बर्ष देखि उनको ति छात्रासँग चक्कर चलिरहेको थियो । त्यही समय देखि उनले ति युवकलाई ल्यापटपमा ब्लु फिल्म देखाउँदै आएकी थिइन् । प्रहरीले ति शिक्षीका र उनका भाई माधव र राघवका विरुद्धमा मुद्धा दायर गरेको छ । प्रहरीले बलात्कृत युवकको मेडीकल परिक्षण समेत गरेको छ । - See more at: http://medianp.com/2014/10/37378.html#sthash.vJOMoHjJ.dpuf

भारत-आफ्ना विद्यार्थीलाई रक्सी खुवाएर जबरजस्ती बतात्कार गर्ने शिक्षीकाका अरु थप रहस्य पनि खुलेका छन् । शिक्षीकाले आफ्ना भाइहरुको सहयोगले आफैले पठाउँदै आएका युवकलाई रक्सी सेवन गर्न बाध्य पारेर आफै  चक्कु देखाई  सेक्स गरेको भिडीयो खिचको रहस्य पर्दाफास भएको  छ ।  उनले त्यसरी थुपै्र अश्लिल भिडीयो बनाएकी थिइन् ।
शिक्षीकाको यो क्रम एक बर्ष सम्म चल्यो । केही समय पहिला युवकको परिवारसँग उृनको अश्लिल भिडीयो भेटीएपछि परिवारहरु हैरानी सहन बाध्य भएका थिए ।  अहिले प्रहरीलाई ति श्क्षिीकाले बनाएका १७ वटा भिडीयोको बारेमा पक्ता लागेको छ ।  १७ वटा मध्ये उनले चक्कु देखाएर ति छात्र युवकसँग १६ वटा भिडीयो बनाएकी छिन् भने आफ्ना भाईसँग अर्को बाँकी भिडीयो खेलेकी छिन् ।
भारतीय प्रहरीका अनुसार शिक्षीकाले १ बर्ष देखि उनको ति छात्रासँग चक्कर चलिरहेको थियो । त्यही समय देखि उनले ति युवकलाई ल्यापटपमा ब्लु फिल्म देखाउँदै आएकी थिइन् ।   प्रहरीले ति शिक्षीका र उनका भाई माधव र राघवका विरुद्धमा मुद्धा दायर गरेको छ । प्रहरीले बलात्कृत युवकको मेडीकल परिक्षण समेत गरेको छ ।
- See more at: http://medianp.com/2014/10/37378.html#sthash.vJOMoHjJ.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment