यादव र महतोबीच मनमुटाव

काठमाडौँ १६ मंसिर । मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोबीच मतभेद बढेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
यसले आन्दोलनमा समेत असर परिरहेको निकटस्थहको बुझाइ छ । दुई नेताबीच एक अर्काको अस्तित्व स्विकार्न नसक्ने दम्भका कारण मनमुटाव बढ्दै गएको कार्यकर्ताहरु बताउँछन् ।
चर्को र उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने महतोको बानी यादवलाई मन नपर्ने अनि आन्दोलनका क्रममा नरम भाषा प्रयोग गर्ने, राजधानी केन्द्रित बढी हुने र पहाडीसित सहकार्य गर्ने यादवको शैली महतोले मन नपराउने उनीहरु निकट स्रोतले जनाएको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment