राज्यसभामा बिहीबार नेपालबारे बहस हुने

काठमाडौँ १७ मंसिर । भारतको राज्यसभामा बिहीबार नेपालबारे बहस हुने भएको छ । भारतले अघोषित नाकाबन्दी गरेर आपूर्ति व्यवस्थामा अवरोध पुर्याएपछि राज्यसभामा नेपालबारे कुरा उठाइन लागेको हो ।
‘हामी नेपालका विषयमा बिहीबार प्रश्न उठाउँदै छौँ,’ राज्यसभामा जनता दल युनाइटेडका सांसद पवन शर्माले भने, ‘त्यसको तयारीमा छौँ ।’ सांसदहरू सीताराम येंचुरी, डिपी त्रिपाठी, डी राजालगायतले पनि नेपालमा सरकारले अपनाएको रवैयाबारे प्रश्न उठाउन लागेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment