![]() |
काठमाडौं, १६ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी अन्जन बिष्टले नेपालको जीतलाई अगाडी बढाउनु दिएको योगदान निकै चर्चामा छ ।
युरोपमा रहेको मर्बेला युनाइटेडमा नेपालका तीन नेपाली खेलाडी छन जसमा अन्जन बिष्ट, बिमल मगर र अनन्त तमाङ रहेका छन् । निज्गेमेन एकेडेमी बिरुद्गको खेलमा उनीहरुको उत्कृष्ठ प्रदर्शनले मर्बेलाले जित आफ्नो पक्कडमा बनाएको छ ।
अन्जन बिष्टको गोल खेलका लागि निर्णयक साबित बन्यो । मंगलवार मर्बेला युनाइटेडले यिगल फुटबल क्लब सँग प्रस्तिस्पर्दा कायमै छ । यो खेलमा पनि नेपाली उत्कृष्ट प्रदर्शन गरेर नेपाली खेलाडीले युरोपमा नेपालको शान राख्ने अपेक्षा गरिएको छ । 
![]() |
0 comments:
Post a Comment