नेयमारलाई ५ अर्ब ५४ करोड जरिवाना

ब्राजिल, ७ चैत । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारले कर छली गरेको ब्राजिलको एक अदालतले ठहर गरेको छ । अदालतले नेयमारललाई दोषी ठहर गर्दै कर ब्याज र जरीवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको छ ।
उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको छ।अदालतका अनुसार उनले आफ्ना बुबासँग मिलेर कर छलि गरेको नयाँ पत्रिकामा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment