काठमाडौँ १७ मंसिर । सिन्धुपाल्चोकको बाहुनपाटीबाट जन्ती लिएर काठमाडौँको गुहेश्वरि आउदै गरेको ना ४ ख ९२०१ नम्बरको बस लप्सीफेदीमा दुर्घटना हुदा २५ जना घाइते भएका छन । दुर्घटनामा घाइते सबैको स्थानिए साखु अस्पतालमा उपचार भइरहेको साखु प्रहरीले जानकारी दिएकों छ ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment