एनटीसीमा ब्यालेन्स ट्रान्सफर सेवा सुचारु

काठमाडौं, १० पुष । पछिल्लो केही महिना यता देखि बन्द गरेको ब्यालेन्स ट्रान्सफर सेवा नेपाल टेलिकम (एनटीसी)ले पुनः सो सेवा सुचारु गरेको जनाएको छ ।
एक सूचना जारी गर्दै जानकारी गराएको एनटीसीले आफ्ना ग्राहकहरुलाई म्यासेज पठाएर ब्यालेन्स ट्रान्सफर सुचारु भएको जानकारी दिएको छ । न्यूनतम १० रुपैयाँ देखि अधिकतम एक सय रुपैयाँ सम्म ट्रान्सफर गर्न सकिने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment