पाकिस्तानले गर्यो भारत चेन्नइसम्म प्रहार गर्नसक्ने मिलाइलको सफल परीक्षण

छिमेकि मुलुक पाकिस्तानले एक मध्यम दूरीको बलिस्कि मिसाइल शाहिन–३ को सफल परीक्षण गरेको गरेको छ । शाहिन–३ नामदिएको उक्त मिसाइल परमाणु हतियार बोक्न सक्षम रहेको र जमीनबाट जमीनमा २ हजार ७ सय ५० किलोमिटरसम्म मारहान्न सक्ने रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
पाकिस्तानी सेनाका अनुसार शाहिन–३ नामदिएको उक्त मिसाइल पाकिस्तान लाहोरबाट भारतको चेन्नइसम्मको २ हजार १ सय ४० किलोमिटरको दुरी सम्म मारहान्न सक्ने बताईएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment