युवा युवती अण्डरवयर मात्र लगाएर सडकमा निस्केपछि


no paints 2
एजेन्सी । यि नागां तस्बिर देखेर यो बढ्दै गरेको चिसोमा पेन्ट नलगाई नागींने यि नागाहरु मुर्ख होलान् भन्ने तपाइले सोचीरहनु भएको भए तपाई गलत पनि हुन सक्नुहुनेछ । उनीहरुले कुनै रहर वा अन्य कारणले नभई जनवरी १२ मा आउन लागेको नो पेन्ट्स डेको रिर्हसन गरेका हुन् ।
no paints 1
जसमा पुरुष मात्र हैन महिलाहरु पनी ठमठम्ती अन्डरवयर मात्र लगाएर सडक गल्ली, र रेल वे स्टेसनमा उभीरहेको देख्न सकिन्थयो । नो पेन्टस् सबवे राइड डे भन्दै अमेरीकाको न्युयोर्क, अटलांटा, स्पेनको मेड्रिड, चीनको बेइजिगं,र लंडनका नागरिकहरुले एक दिन बिना पाइन्ट अंडरवियर मात्र लगाएर रिर्हसनका लागी बिताएका छन् ।
प्रत्येक बर्ष जनवरी १२ मा अमेरीका सहित दुनियाका धेरै देशहरुले नो पेन्ट्स डे मनाउँदै आएका छन् । अबको १९ दिन पछि नो पेन्ट्स सबवे राइड डे मनाईन्छ ।
no paints 3 no paints6 no p 4
no paints 2
-
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment