पूर्वी नाकामा १९ ट्यांकर इन्धन रोकियो ।

कार्तिक १७, २०७२- वीरगञ्ज गोली काण्डपछि मुलुकको पूर्वी नाकामा भारतीय सुरक्षाकर्मीले झन् कडाई सुरु गरेको छ ।
एसएसबीले सोमबार दिउँसै आएर बसेका २० वटा इन्धनका ट्यांकरमध्ये एउटा हवाई इन्धन बाहेक अन्य भित्रन दिएको छैन । इलाका प्रहरी कार्यालयका डीएसपी श्यामकृष्ण अधिकारीले इन्धन भित्र्याउन भारतीय समकक्षीसँग अनुरोध गरिरहेको बताए ।
 
प्रहरीका अनुसार इन्धनका अलवा अन्य मालबाहक ट्रक तथा कन्टेनर प्रवेश गराउन पनि एसएसबीले आनाकानी गरिरहेको छ । साना सवारी तथा मोटरसाइकल आवागमनमा पनि एसएसवीले कडाई सुरु गरेको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment