|
भैरहवा : वीरगन्ज झडपपछि सुनौली नाका पनि ठप्प भएको छ।
भारतीय सुरक्षा फौजले बिहान दस बजेदेखि सुनौली नाकामा आगमन रोकेका छन्। दुवैतर्फका गाडीहरु रोकिएका छन्।
केही दिनदेखि सहज भएको यहाँको नाका फेरि अवरुद्ध भएको छ ।

0 comments:
Post a Comment