धारिलो हतियार प्रहार गरी आमा र बहिनीको हत्या

काठमाडौं, ६ मंसिर । रौतहटमा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै आमा र बहिनीको हत्या गरेका छन् ।
रौतहटको धरमपुर–९मा स्थानीय नन्दकिशोर यादवले आफ्नै आमा ४५ वर्षीया रामकली देवी यादव र १४ वर्षीया बहिनी अनिताकुमारी यादवको धारिलो कोदालो प्रहार गरी हत्या गरेका प्रहरीले जानकारी दिएको छ । नन्दकिशोरले आमा र बहिनीको घाँटीमा कोदालो प्रहार गर्दा उनीहरुको ज्यान गएको स्थानीयबासीले बताएका छन् ।
प्रहरी बर्खरै घटनास्थल पुगेको र अनुसन्धान भइरहेको जनाइएको छ । यद्यपी नन्दकिशोरको मानसिक अवस्था ठिक नरहेको र उनी अहिले फारर रहेकले खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment