तराईका विभिन्न स्थानमा संविधानको ब्लाक आउट :: Read More News >

काठमाडौँ, ३ असोज - नेपाल संविधान पारित भएको विरोधमा तराईका विभिन्न स्थानमा संविधानको ब्लाक आउट गरेका छन्। 

बारा, पर्सा, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, रौतहटमा ब्लाक आउट गरिएको छ । विशेषगरि तराईका यी जिल्लाहरुमा ब्लाक आउट गरिएको छ ।

नयाँ संविधान जारि भएको अवसरमा कतै खुशीयाली छ त कतै ब्लाक आउट गरिएको छ । तर पनि देशका अधिकांश ठाउँमा भने दीपावली गरेर खुशियाली मनाइएको छ ।

संविधानमा आफ्ना मागहरु समावेस नगरिको विरोधमा संविधान निर्माणलाई कालोदिनको घोषणा गरेका हुन्। लामो समयदेखि थारु तथा मधेसी मोर्चाहरुले संविधानमा आफ्ना माग समावेश गर्नका लागी आन्दोलनमा गर्दै आएका थिए।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment