|
बैठक संयुक्त राष्ट्र संघ र यससँग सम्बन्धित विभिन्न संस्थाहरुले आर्थिक, सामाजिक र सांस्कृतिक विष्यमा २०१५ सम्मका लागि तय गरिएका सहसताव्दी लक्ष्य र हासिल भएका उपलव्धीसँग सम्वन्धित थियो ।
बैठकमा २०१५ पछि ती कार्यक्रमहरुलार्इ कसरी अगाडि बढाइने भन्ने बारेमा विचार मन्थन गरियो ।
बैठकमा उपप्रधानमन्त्री सिंहले नेपालजस्ता तेस्रो विश्वका समान समस्याका बारेमा आफ्नो धारणा राखेका थिए । उपप्रधानमन्त्री सिंह प्रधानमन्त्रीको कोइरालाको सट्टामा महासभामा भाग लिन अमेरिका पुगेका थिए ।
|
0 comments:
Post a Comment