Home / Uncategories / मोटरसाइकलले लागि हप्तामा ३ लिटर, कारको लागि १० लिटर र सार्वजनिक सवारी साधनको लागि जोर र विजोर दिन मिलाएर एक पालोमा २० लिटर मात्र दिने निर्णय आयल निगमले गरेको छ । सरकारले हिजोबाट नै देशभर गाडी प्रयोगमा जोर दिन जोर र विजोर दिन विजोर मात्र चल्न पाउने निर्णय गरेको थियो।
मोटरसाइकलले लागि हप्तामा ३ लिटर, कारको लागि १० लिटर र सार्वजनिक सवारी साधनको लागि जोर र विजोर दिन मिलाएर एक पालोमा २० लिटर मात्र दिने निर्णय आयल निगमले गरेको छ । सरकारले हिजोबाट नै देशभर गाडी प्रयोगमा जोर दिन जोर र विजोर दिन विजोर मात्र चल्न पाउने निर्णय गरेको थियो।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment