मक्काको भागदौडमा तीन नेपालीको मृत्यु

 काठमाडौ, ७ असोज । साउदी अरेबियाको मक्कामा हज गर्न गएको मुस्लिम धर्मालम्वीहरु बीच भागदौड मच्चिँदा ७ सय १७ जनाको ज्यान गएको छ भने चार सय जना घाइते भएका छन् ।
मक्काको भागदौडमा परी तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाका तीन जना रहेको पुष्टि भएपनि उनीहरुको नाम भने खुल्न नसकेको र पहिचानको प्रयास भईरहेको नेपाल हज कमिटिका अध्यक्ष ताज मोहम्मद मियाँले बताएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment