बिपी राजमार्गमा बस दुर्घट्ना, एकको मृत्यु, ८ गम्भीर घाइते

 काठमाडौँ , ७ असोज । बिपी राजमार्ग अन्र्तगत सिन्धुलीको भिमेश्वर गाविसको बलेनीमा विहिबार साँझ यात्रुवाहक बस दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । दुर्घटना घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सामान्य घाइतेहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइहरको छ भने गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ । उदयपुरको घुर्मिबाट काठमाण्डौं तर्फ आइरहेको ना ४ ख ३४५७ नम्बरको मध्यपहाडी यातायता सेवा समितिको बस तिब्र गतीका कारण दुर्घट्ना भएको हुन सक्ने प्रारम्भीक अनुमान 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment